महालक्ष्मी विकास बैंकका ऋणीलाई व्याजमा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 12:13:44 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले व्याज रकमको १० प्रतिशत छुट प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले गत चैत १६ गते जारी गरेको निर्देशन बमोजिम चैत मसान्त भित्र भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १० प्रतिशत छुट गरेको हो ।

उक्त छुट गरीएको रकम  ग्राहकको खातामा जम्मा गरीसकेको बैंकले जनाएको छ । बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved