कामना सेवा विकास बैंकका सबै कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 05:29:20 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । बैंकले नेको इन्स्योरेन्स मार्फत सबै कर्मचारीको कोरोना बीमा गाराएको हो । 

सेवामा थप उत्सहित र उच्च मनोबलका साथ काम गर्नको लगि बीमा गरीएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी दिए । 

बैंकले यस अघि कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याई सकेको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved