ज्योति विकास बैंकले १ दिन मै शेयर कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 12:19:58 PM मा प्रकाशित

laxmi bank sanima

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  ले 'ज्योति शेयर कर्जा' योजना ल्याएको छ । बैंकले शेयर लगानीकर्तालाई शेयर धितो राखेर १ दिन मै कर्जा दिने गरी नयाँ योजना ल्याएको हो ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले साना लगानीकर्तालाई लक्षित गरेर यो योजना ल्याएको बताए । उनका अनुसार लगानीकर्ताले १०.४५ प्रतिशत देखि ११ प्रतिशत ब्याजदरसम्म कर्जा पाउँन सक्ने छन् । उनका अनुसार यस्तो प्रकृतिको कर्जा १ वर्षको अवधिमा तिरी सक्नु पर्ने जनाएको छ ।

बैंकले धितो राखेको शेयर अधिकतम ७० प्रतिशत सीमासम्म शेयर कर्जा दिने जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved