अनलाईनबाटै गरिमा विकास बैंकको खाता खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 06:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले अनलाईनबाट खाता खोल्न सक्ने गरी नयाँ  ब्यवस्था सूरु गरेको छ । यससंगै ग्राहकले अनलाईनबाटै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन समेत सक्ने बैंकले जनाएको छ । 

अनलाईनबाट खाता खोल्न बैंकको वेबसाईटमा गएर अनलाईन अकाउन्ट ओपोनिङमा क्लिक गर्नुपर्ने हुन्छ । यसपछि आफूले खोल्न चाहेको खाताको प्रकार छनौट गर्ने  र अनुरोध बमोजिम आफ्नो विवरण भरी कागजात अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछी आफ्नो ईमेलमा आउने जानकारीका आधारमा सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले हाल ९१ शखा, ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved