सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नयाँ ब्याजदर घोषणा, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 08:16:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।  बैंकले साउन ११ गतेदेखि लागु हुने गरी निक्षेपतर्फ र कर्जाको ब्याजदर सार्वजनिक गरेको हो । 

जस अन्तर्गत बैंकले निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र मुद्दतीतर्फ अधिकतम ७.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ  । कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम ४ प्रतिशतसम्म थपेर कर्जा दिने जनएको छ । बैंकको बेस रेट ९.९९ प्रतिशत छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved