सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ब्याज रकममा २० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 12:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले ब्याज छुट योजना ल्याएको छ । बैंकले ग्राहकका लागि श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुट दिने योजना ल्याएको हो ।

ग्राहकले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा सो योजना अन्तर्गतको छुट पाउने बैंकले जनाएको छ । ब्याज रकममा प्रदान गर्ने छुटले ऋणीहरुलाई हालको विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वस्त रहेको बैंकले जनाएको छ ।

बैंकले ९१ शाखा कार्यालय र ३० एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved