मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको ब्याजदर घटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 05:12:23 PM मा प्रकाशित

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । बैंकले भदौ एक गतेदेखि लागु हुनेगरी हायर पर्चेज कर्जाको ब्याजदर २ प्रतिशतसम्म घटाएको हो । 

ब्याजदर घटाएसंगै चैत्र महिना देखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved