महालक्ष्मी विकास बैंकको थप शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 04:59:32 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले थप शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार सिराहाको गोलबजार नगरपालिका ४ मा नयाँ शाखा विस्तार गरेको हो । 

बैंकले १०३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढीग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved