सांग्रिला डेभलपमेन्ट बैंक १७औं बर्षमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 07:02:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  १७औं बर्षमा प्रवेश गरेको छ । बैंक बिहीबार १६औं बर्ष पुुरा गरी १७औं बर्षमा प्रवेश गरेको हो ।

काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको हाल सातवटै प्रदेशमा ९२ शाखा संजाल तथा ३० एटीएम साथ सचालनमा रहेको छ । बैंकले आगामी दिनमा सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved