मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ३० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2020 | 04:56:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  का ग्राहकले विभिन्न व्यवसायिक संस्थाहरुमा छुट पाउने भएका छन् । बैंकले डिजिटल बैंकिङ्गबाट कारोबार गर्दा ग्राहकलाई छुट दिने सम्बन्धमा विभिन्न व्यवसायिक संस्थाहरुसंग सम्झौता गरेको हो ।

सम्झौता अनुसार भिषा डेविट कार्ड तथा मोवाईल बैंकिङ्गबाट कारोबार गर्दा १० देखि ३० प्रतिशतसम्म छुट हुनेछ । 

 कुन संस्थामा कति छुट :





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved