कामना सेवा विकास बैंक १४औँ वर्षमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 03:39:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  १४औँ वर्षमा प्रवेश गरेको छ । बैंक बिहीबार आफ्नो स्थापनाको १३औँ वर्ष पार गरी १५औँ वर्षमा प्रवेश गरेको हो ।

बैंकले १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उपलक्ष्यमा शुभकामना आदन प्रदान गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved