मुक्तिनाथका ग्राहकले संगम स्वीट्समा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 02:21:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  का ग्राहकले संगम स्वीट्समा छुट पाउने भएका छन् । बैंक र स्वीट्सबीच शुक्रबार भएको सम्झौता अनुसार ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार बैंकको भिषा डेविट कार्डवाहक ग्राहकले स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिदा छुट प्राप्त हुने छ । बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहमा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved