मुक्तिनाथ विकास बैंकको 'मुक्ति भाई' सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 12:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले आफ्नो बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । बैंकका अध्यक्ष भरत राज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले संयुक्त रुपमा बैंकको मस्कट सर्वजानिक गरेका हुन् । 

आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा , सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।  

हाल विकास बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved