सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नेपाल स्काउटलाई ज्याकेट हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 04:30:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले भक्तपुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अंतर्गत ज्याकेट हस्तान्तरण गरेको होे । 

थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुगोस भन्ने उद्देश्यले ज्याकेट हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरि बहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तरण गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved