कामना सेवाको नयाँ विस्तारित शाखा शान्तिनगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 03:04:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले नयाँ विस्तारित शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा शुक्रबारबाट सो शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका प्रा.डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका हुन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर सो शाखाबाट नै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved