कामना सेवाद्वारा वी–च्याट पे र युनियन पे भूक्तानी सेवा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 10:51:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited र फस्र्ट पे टेक्नोलोजीबीच WeChat Pay र Q-Pay को भुक्तानी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गरी WeChat Pay र Union Pay बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो । 

सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंकसगँ आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम QR कोड स्क्यान गरि WeChat Pay र Union Pay को साथै Alipay, Khalti, Prabhu Pay, QPay, Ime Pay, Smart QR लगायत ४६ वटा अन्र्तराष्ट्रिय वालेटमार्फत भुक्तानी गर्न सक्नेछन् ।

बैंकले हाल १२४ वटा शाखा, एउटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved