गाडी किन्न चाहनेलाई गरिमाले ल्यायो अटो लोन योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 07:37:29 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले ‘गरिमा सजिलो अटो लोन’ योजना सार्वजानिक गरेको छ । यस योजना अन्तर्गत बैंकले न्यूनतम बार्षिक ८.७५% ब्याजदरमा खरिद मूल्यको ८८ प्रतिशतसम्म अधिकतम १० बर्षको लागी कर्जा प्रवाह गर्ने जनाएको छ ।

आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकको विश्वास छ ।   

बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved