शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय आफ्नै भवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 10:25:59 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited को केन्द्रीय आफ्नै भवनमा सरेको छ । यस अघि बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६ मैत्रीपथमा रहेकोमा फागुन ११ गतेदेखि बैंकले केन्द्रीय कार्यालय आफ्नै भवनमा सारेको हो ।

अब बैंकको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका कै वडा नम्बर ११ स्थिति कालिकानगरमा रहेको आफ्नै भवनमा सरेको हो । बैंकले फागुन १२ गतेदेखि केन्द्रीय कार्यालयको सम्पूर्ण प्रशासनिक तथा धितोपत्र अभिलेख कार्य नयाँ स्थानबाट हुने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved