महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 02:54:35 PM मा प्रकाशित

laxmi  sunrise bank

 महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ । बैंकको भैरहवा शाखाले   सिद्घार्थनगर न. पा.–४, दोगहरामा अवस्थित दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको हो ।

सिद्घार्थनगर न.पा. वडा नं. ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  विद्यालय पोशाक वितरण गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved