सिन्धु विकास बैंकको डेपुटी सीईओमा राम कुमार गिरी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 04:30:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited को नायब प्रमुख कार्यकारी अधिकृतमा राम कुमार गिरी नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले गिरीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

यसअघि नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेका गिरीसँग बैंकिङ्ग क्षेत्रमा २१ बर्ष भन्दा लामो अनुभव छ । 

बैंकले हाल २३ शाखा तथा सुकेटे र सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालयसहित कूल २५ स्थानबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved