शाइन रेसुङ्गाले काठमाडौँमा एकसाथ खोल्यो ५ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 07:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited  ले पहिलो पटक काठमाडौँ उपत्यकामा शाखा खोलेको छ । बैंकले उपत्यकामा एकैपटक ५ शाखा उद्घाटन गरेको हो । 

बैंकले कलंकी, गंगबु, महाराजगञ्ज, न्यूरोड र नयाँ बानेश्वरमा एक साथ शाखा खोलेको हो । बैंकले डेढ बर्षअघि मात्रै राष्ट्रियस्तरको डेभलपमेन्ट बैंकको लाइसेन्स पाएको थियो ।  

 बैंकको हाल ८० शाखा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved