महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, मर्जर तथा प्रस्तावको बाटो खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 03:24:04 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को वार्षिक साधारणसभा सम्पन्न भएको छ । भिडियो कन्फेरेन्समार्फत बैंकको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राखेको छ । 

महालक्ष्मी विकास बैंकले १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved