सिन्धु विकास बैंकको संचालकमा भण्डारी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 01:51:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited  ले  डा. रमेश कुमार भण्डारीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । संचालक समितिको जेष्ठ ०९ गते बसेको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि भण्डारीलाई संचालक नियुक्त गरेको हो । 

आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले बैंकको नीति निर्माण तहमा थप प्रगति हुने तथा बैंकलाई अझ उच्च स्थानमा पु¥याउन सक्ने अपेक्षा लिएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved