विकास बैंकको शाखा खुल्ने बारे र समय तोकियो (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 09:51:48 AM मा प्रकाशित

laxmi  sunrise bank

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध सदस्य विकास बैंकहरुलाई कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्नका लागि राष्ट्र बैंकले जरी गरेको निर्देशन अनुसार शाखाहरु खोल्न एशोसिएसनले निर्देशन दिएको छ । 

यसका लागि एशोसिएसनले २०७८÷०२÷१६ गते आइतबार देखि २०७८÷०२÷२१ गते शुक्रबारसम्म  देहाय बमोजिमको ब्यवस्था गरेको छ ः 


गरिमा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ १७ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

जेठ १८ गते मंगलबार ः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।

जेठ १९ गते बुधबार ः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।

जेठ २० गते विहिबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २१ गते शुक्रबार ः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः महाराजगंज, सुन्धारा र बोडे ।

जेठ १७ गते सोमबार ः असन, फुटुङ्ग र झम्सिखेल ।

जेठ १८ गते मंगलबार ः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

जेठ १९ गते बुधबार ः सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।

जेठ २० गते विहिबार ः बालाजु, रातोपुल र चापागाँउ ।

जेठ २१ गते शुक्रबार ः नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः चावहिल, भिम्सेनगोला र मनमैजु ।

जेठ १७ गते सोमबार ः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।

जेठ १८ गते मंगलबार ः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।

जेठ १९ गते बुधबार ः कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।

जेठ २० गते विहिबार ः कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।

जेठ २१ गते शुक्रबार ः ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।

जेठ १७ गते सोमबार ः गोङ्गबु, कान्तिपथ र बोडे

जेठ १८ गते मंगलबार ः नरेफाँट, बसुन्धारा र मंगलबजार ।

जेठ १९ गते बुधबार ः नारायणटार, कात्यायनी र कौशलटार ।

जेठ २० गते विहिबार ः न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।

जेठ २१ गते शुक्रबार ः कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः दरबारमार्ग, गोङ्गबु र सातदोबाटो । 

जेठ १७ गते सोमबार ः बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।

जेठ १८ गते मंगलबार ः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।

जेठ १९ गते बुधबार ः तिनचुली, कालीमाटी र सातदोबाटो ।

जेठ २० गते विहिबार ः दरबारमार्ग, सतुंगल र झम्सिखेल ।

जेठ २१ गते शुक्रबार ः नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर । 

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।

जेठ १७ गते सोमबार ः नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।

जेठ १८ गते मंगलबार ः न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।

जेठ १९ गते बुधबार ः कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।

जेठ २० गते विहिबार ः ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।

जेठ २१ गते शुक्रबार ः कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।


साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।

जेठ १७ गते सोमबार ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

जेठ १८ गते मंगलबार ः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।

जेठ १९ गते बुधबार ः नारायनटार, कपन, सानेपा र कमलविनायक ।

जेठ २० गते विहिबार ः बालुवाटार, थिमी र चावहिल ।

जेठ २१ गते शुक्रबार ः इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः गोङ्गबु र नयाँबानेश्वर ।

जेठ १७ गते सोमबार ः कलंकी र न्यूरोड ।

जेठ १८ गते मंगलबार ः नयाँबानेश्वर र महाराजगञ्ज ।

जेठ १९ गते बुधबार ः कलंकी र गोङ्गबु ।

जेठ २० गते विहिबार ः नयाँबानेश्वर र न्यूरोड ।

काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजे सम्म मात्र रहने छ भने उपत्यका बाहिर स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने जनाइएको  छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved