कामना सेवाको शाखा भोटाहिटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 05:30:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौँको भोटाहिटीबाट शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो १२८ औँ शाखा हो ।

योसँगै काठमाडौं उपत्यकामा मात्रै बैंकका शाखा २३ वटा पुगेका छन् । 

भोटाहिटी शाखाको उद्घाटन काठमाडौं महानगरपालिका २७ का वडाध्यक्ष चिनिया मान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले गरे । 

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस बैैंकिङ जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले १२८ वटा शाखा, एउटा विस्तारीत काउन्टर तथा ७० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved