मुक्तिनाथ विकास बैंकको ऋणपत्र सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2021 | 11:42:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  को ऋणपत्र सुचिकृत भएको छ  । बैंकको १ हजार अंकित दरको १२ लाख ५० हजार कित्ता ऋणपत्र सुचिकृत भएको हो  । 

८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर २०८४/८५  सुचिकृत भएको हो। धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जकोभदौ १५ गतेको गतेको निर्णयानुसार ऋणपत्र सूचिकरण भएको बैंकले जनाएको छ । 

 डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved