गरिमा विकास बैंकका ग्राहकलाई एरोगिनमा कपाल प्रत्यारोपण गर्दा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 04:24:23 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited   का ग्राहकले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले काठमाडौंको विशालनगरमा रहेको यस सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा ४० प्रतिशतसम्म छुट सुबिधा पाउन सक्ने छन्। बैंकका अनुसार  ग्राहकले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्म, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०% र ल्याब ईन्भेस्टिगेसनमा १५% छुट पाउने छन्  ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved