नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 10:17:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंक Narayani Development Bank  का अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजिनामा दिएका छन् । वाग्ले आफ्नो व्यक्तिगत घरायसी कारण देखाउदै कार्तिक ७ गते राजिनामा दिएका हुन् । 

उनको राजिनामा बैंक संचालक समितिको कार्तिक ७ गतेको बैठकले स्वीकृत गरेको छ । वाग्लेले संचालक समितिको अध्यक्ष पदको साथ साथै संचालक समिति सदस्य पदबाट समेत राजिनामा दिएका हुन् । 

उनी रोपा इन्भेष्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधित्व गर्दै २०७७/८/१७ मा संचालक समिति अध्यक्ष नियुक्त भएका थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved