गरिमाले ल्यायो मेरो शेयर बचत खाता, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 04:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले मेरो सेयर बचत खातामा उच्चतम ६% बार्षिक ब्याजदर प्रदान गर्ने भएको छ । यस बचत खातामा निःशुल्क डिम्याट, निःशुल्क डेविट कार्ड, निःशुल्क मोबाईल बैकिङ्ग, निःशुल्क ईन्टरनेट बैंक साथै अन्य सुविधाहरु उपलब्ध छन् ।

अनलाईन अथवा नजिकैको शाखा कार्यालयमा गई बच्चा देखि बृद्ध सबैले मेरो सेयर बचत खाता खोलि माथि उल्लेखित सुविधाहरु लिन सक्ने बैंकले जनाएको छ । यदि कसैको पहिला नै अन्तकतै डिम्याट खाता छ भने पनि मेरो सेयर बचत खाता खोली उच्चतम ब्याजदर तथा अन्य सुविधाहरु लिन सकिने बैंकले उल्लेख गरेको छ । 

 बैंकले हाल सबै खाले व्यक्तिगत मुद्धतीमा समान ९.५०% बार्षिक ब्याजदर प्रदान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved