सांग्रिला डेभलपमेन्ट बैंकको शाखा सर्लाहीको बरहथवामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 05:05:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले सर्लाही नगरपालिका ६ स्थित बरहथवामा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । 

बरहथवा शाखा कार्यालय संचालनमा आएसँगै बैंकको शाखा संख्या १०१ पुगेको छ ।  

बैंकले सहज बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved