
 2mb (1).gif)
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक Shine Resunga Development Bank Limited ले आफ्नो VISA डेबिट कार्ड परिवर्तन गरेको छ । बैंकले हाल उपलब्ध गराउँदै आईरहेको NEPS नेटवर्क अन्तर्गतका VISA डेबिट कार्ड आज कार्तिक २९ गते देखि प्रतिस्थान गरी NPN नेटवर्कसँङ्ग आवद्ध भई थप विशेषता सहितको कन्ट्याक्टलेस VISA डेबिट कार्ड मार्फत सेवा प्रदान गर्ने भएको हो ।
बैंकले कार्ड जारी गरेको शाखा कार्यालयमा सम्पर्क गरी नयाँ VISA डेबिट कार्ड लिई कारोबार गर्न आग्रह गरेको हो। साथै Switch प्रतिस्थापन प्रयोजनका लागि बैंकको कार्ड र एटिएम आज कार्तिक २९ गते एक दिन बन्द रहने बैंकले जनाएको छ।