सांग्रिला डेभलपमेन्ट बैंकको २ शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 06:00:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक नगरपालिका ६ दमक बजार र दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमबार दुबै शाखाबाट कारोवार शुरु गरेको छ । दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आएसँगै बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।  

बैंकले चाँडै थप शाखा सञ्चालनमा ल्याउने पनि जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved