कामना सेवा विकास बैंकका २ शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 05:18:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले एकैदिन २ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले नवलपरासी (सुस्ता पूर्व) को देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी (सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा न १६, डण्डामा शाखा सञ्चालनमा ल्याएको हो । यी शाखाका उद्घाटन  बैंकका अध्यक्ष सुदिप आचार्यले गरे । 

बैंकले हाल १२९ शाखा, एउटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved