कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालय बुटवलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 05:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका पुष्पलालपार्क शाखा रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको उद्घाटन गरे । 

बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासंगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved