महालक्ष्मी विकास बैंकले टोखा नगरपालिकालाई दियो पानी ट्यांकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 05:32:32 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को गोंगबु शाखाले टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानी ट्यांकी प्रदान गरेको छ । 

बैंकको गोंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले ट्यांकिहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरे । 

बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved