गरिमा विकास बैंकको शाखा बर्दियाको भुरिगाउँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 03:39:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा भुरिगाउँ शाखा संचालनमा ल्याएको छ । यो बैंकको ११६ औ शाखा हो ।  

बैंकले शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अगाडी बढी रहेको जनाएको छ । बैंकले  ११६ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved