कामना सेवाद्वारा नेपालमै पहिलो पटक मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2022 | 03:58:56 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले नेपालमै पहिलो पटक मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकले गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यो सेवा सुरु गरेको हो । 

वडा नं  ५ का वडा अधक्ष्य  शिव प्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माले संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन गरेका हुन्। 

 बैंकले हाल १२९ शाखा, एउटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved