महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभन्ली स्पामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 05:08:00 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेड र हेभन्ली स्पा बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहक महानुभावहरुले विभिन्न सेवाहरुमा छुट पाउने छन् । 

यस बैंकले हाल १०३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved