गरिमा विकास बैंकका ग्राहकलाई गोल्डस्टार जुत्ता खरीदमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 03:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक र लाईफ स्टाईल ईन्टरनेशनल प्रा. लि. बिच ‘गोल्डस्टार जुत्ता’मा छुट दिने सम्झौता भएको छ ।   बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको हो ।

सम्झौता अनुरुप विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५% छुट प्राप्त गर्न सक्ने छन्। यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू नहुने बैंकले जनाएको छ ।

हाल, गरिमा विकास बैंकले ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved