शिवरात्रिको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा शिविर संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 05:02:08 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले महाशिवरात्रिको अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको छ । 

महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा आएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर संचालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए ।

यस बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved