महालक्ष्मी विकास बैंकका ग्राहकलाई भि.आई.पि क्लव एण्ड बारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 05:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक र भि.आई.पि क्लव एण्ड लाउन्ज बार प्रा. ली.बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनुहुनेछ । 

बैंकले हाल १०३ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved