मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रम धामलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2022 | 05:15:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले कपिलवस्तुस्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । 

बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । 

उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमख राजेन्द« घिमिरे, जीतपूर शाखाका प्रबन्त्रक लेखेन्द« जि.सी. र कैलाश आश्रम धामको तर्फबाटसदस्यहरुको उपस्थिति रहेको थियो । 

यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved