महालक्ष्मी विकास बैंकले विद्यालयमा प्रतिक्षालय बनाएर हस्तान्तरण गर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2022 | 05:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको बझाङ शाखाले जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ । 

जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माण पछि हस्तान्तरण गरिएको बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिए ।

बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved