महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकल ईभेन्टसमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 02:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकका ग्राहकले अरिकल ईभेन्टसमा छुट पाउने भएका छन् । बैंक र महाराजगन्जस्थि अरिकल इभेन्टस् बीच भएको सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

उक्त सम्झौता पश्चात अरिकल ईभेन्टसमा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्ने भएका हुन् । 

यस बैंकले १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved