कामना सेवा विकास बैंकको १३४औ शाखा धनगढीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 08:01:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले  धनगढीमा शाखा संचालनमा लाय्येको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४औ शाखा कार्यालय स्थापना गरी आज चैत्र १३ गतेदेखि कारोबार शुभारम्भ गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved