मुक्तिनाथ विकास बैंकद्धारा चमरधाप प्राथमिक विद्यालयलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 05:36:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्ण गर्नका लागि २ लाख आर्थिक सहयोग गरेको छ । 

बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रम बीच उक्त २ लाखको चेक हस्तान्तरण गरेको छ । 

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरुको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved