महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 06:26:01 PM मा प्रकाशित

laxmi bank sanima

महालक्ष्मी विकास बैंकका ग्राहकले श्रेष्ठ टेलरिङ्गमा छुट पाउने भएका छन् । 

बैंक र श्रेष्ठ टेलरिङ्गबीच एक सम्झौता भएसँगै बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्ने भएका हुन् ।

बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved