कामना सेवाको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 06:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले ब्राण्ड एम्बास्डरमा सञ्चारकर्मी रवि लामिछानेलाई नियुक्त गरेको छ । 

रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

बैंकका ब्राण्ड एम्बास्डर लामिछानेले बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको लागि खर्च गर्ने घोषणा गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved