मुक्तिनाथ विकास बैंकका ग्राहकलाई भरतपूर टाउन रेसिडेन्सीमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 02:56:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने भएका छन् । 

बैंक र भरतपूर टाउन रेसिडेन्सीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved