महालक्ष्मी विकास बैंकको राजापुर शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 06:17:21 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । 

सरेको शाखाको राजापूर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले उद्घाटन गरेका छन् । 

यस बैंकले हाल १०३ वटा शाखाहरुमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved